NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा पञ्चमी - २०

परिचय

प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश अन्तर्गत डिभिजन वन कार्यालय संखुवासभा नेपालको कोशी प्रदेशको हिमाली जिल्लामा अवश्थित रहेको छ । यस कार्यालय अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन ।